site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा बैठक पनि स्थगित
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाको आइतबारका लागि निर्धारित बैठक स्थगित भएको छ । सोमबार बिहान ११ः१५ मा बस्नेगरी आइतबारको बैठक स्थगित भएको संघीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ ।

आज बिहान ११ः१५ मिनेटमा बस्नेगरी निर्धारित बैठक तीनपटक सरेको थियो । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय सम्बन्धमा प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro