site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरमा कुलमान घिसिङ समर्थककाे प्रदर्शन

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित काठमाडौंमा आज पनि प्रदर्शन भएको छ । 

कुलमान उज्यालो नेपालको नायक भएको भन्दै उनको पुनर्बहाली गर्नुपर्ने मागसहित कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्बहाली गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro