देश

काठमाडौं । कर्तव्य ज्यान र ठगी मुद्दामा फरार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बाराको कलैया उपमहानगरपालिका–१३ बस्ने गजेन्द्रप्रसाद यादव (कर्तव्य ज्यान) र सुवर्ण गाउँपालिका–८ का राजकुमार पण्डित (ठगी) छन् ।
उनीहरूलाई मंगलबार जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ २१:१४
प्रतिक्रिया दिनुहोस्