site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुरबाट नौ सय किलो गाँजा बरामद

काठमाडौं । उदयपुर जिल्लाको बेलका नगरपालिका–६ मूर्तिखोला इलाकाबाट चैत १६ गते सशस्त्र प्रहरीले आठ सय ९१ किलो ४२३ ग्राम गाँजा बरामद गरेको छ ।
    
बेवारिसे अवस्थामा लुकाई-छिपाई राखेको ३९ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुरको सुरक्षा फौजले बरामद गरेको हो । 

बरामद गाँजा आवश्यक कारबाहीका निम्ति सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro