site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा दौडाइयो एक्लो घोडा (तस्बिरहरू)

काठमाडौं । ललितपुरमा पनि शनिबार (चैत १६) घोडेजात्रा पर्व मनाइएको छ । पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइएको हो । काठमाडौंमा भने धेरै घोडा दौडाएर पर्व मनाइन्छ ।

ललितपुरमा घोडेजात्राको यो परम्परा ३५० वर्षभन्दा पुरानो रहेको अनुमान छ । घोडेजात्राका दिन यहाँ हरेक वर्ष एकल घोडा दौडाइन्छ ।

पाटनको मूलचोकबाट एकल घोडा दौडाउन सुरु गरिन्छ । र, नगर परिक्रममा गरिन्छ ।

थप तस्बिर हेर्नोस्–

j1-(7)-1743249916.jpg

j1-(8)-1743249916.jpg

j1-(5)-1743249915.jpg

j1-(6)-1743249915.jpg

j1-(3)-1743249914.jpg

j1-(4)-1743249914.jpg

j1-(2)-1743249913.jpg

j1-(1)-1743249913.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro