site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्दापछि ज्ञानेन्द्र शाहकै हात छ, अब छाडा हुन नदिऔँ : प्रचण्ड 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिक्रिया दिँदै पर्दा पछाडि ज्ञानेन्द्र शाहकै हात रहेको बताएका छन् ।

उनले समाजवादी मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै भने,“ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएको छ ।”

उनले यही समयमा ज्ञानेन्द्रविरुद्ध कडा कदम चाल्न सरकारलाई अनुरोध गर्दै छाडा हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro