बाह्रखरी फोटो
-1743141791.jpg)
काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादीको प्रदर्शन हुँदै छ । अहिले समर्थकहरू प्रदर्शनमा सहभागी भइरहेका छन् । तीनकुने मैदानमा हुने प्रदर्शन सभामा झन्डाको व्यापार पनि भइरहेको छ । केही व्यापारीले हातहातमा नेपालको राष्ट्रिय झन्डा बेचिरहेका छन् ।
झन्डाको मूल्य १०० रुपैयाँदेखि ४०० रुपैयाँ पर्ने व्यापारीहरू बताउँछन् ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : बलराम बुढाथोकी/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ ११:५०
प्रतिक्रिया दिनुहोस्