site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल बैंकका सीईओ ढुंगानाले दिए राजीनामा

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको राजीनामा दिएका छन्  । आफूले तीन दिनअघि नै बैंक सञ्चालक समिति अध्यक्षसमक्ष राजीनामापत्र बुझाएको उनले जानकारी दिए ।

“मैले तीन दिनअगाडि राजीनामा दिएको छु,” ढुंगानाले बाह्रखरीसित भने, "स्वीकृत हुन बाँकी छ ।"

राजीनामाको कारण नखुलाए पनि उनी नेपाल राष्ट्र बैंकको भावी गभर्नरका आकांक्षी हुन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro