site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी पुनर्बिमा दलाललाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन

काठमाडौं । नेपाल बिमा प्राधिकरणले विदेशी पुनर्बिमा दलाललाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बिमकको पुनर्बिमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बिमा दलाललाई तीन महिनाभित्र उक्त कार्य गर्न निर्देशन दिइएको हो ।

बिमकको पुनर्बिमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकृत र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बिमा दलालले ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro