site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्च रक्तचाप नियन्त्रण गर्न के गर्ने ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्ति सचेत बने उच्च रक्तचाप नियन्त्रण गर्न सकिने बताएको छ । तर, यसका लागि व्यक्ति स्वयं चनाखो हुनुपर्नेमा मन्त्रालयको जोड छ । 

उच्च रक्तचाप नियन्त्रण गर्न नुन कम भएको स्वस्थ र पोषिलो आहार खानुपर्ने मन्त्रालयले बाएको छ । 

“तौल कम गर्ने र शारीरिकरूपमा सक्रिय रहनुपर्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।” 

चिकित्सकको सल्लाह पालना गर्ने र चिकित्सकले सिफारिस गरेको औषधि नछुटाई खाएमा उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिने मन्त्रालयले प्रष्ट पारेको छ । 

मन्त्रालयले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप मापन, मिर्गौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गर्न मन्त्रालयको सुझाव छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro