site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युट्युब ट्रेन्डिङकाे शीर्षस्थानमा ‘पान बुट्टे रुमाल’

काठमाडौं । युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको शीर्षस्थानमा ‘पान बुट्टे रुमाल’ रहेको छ । 

एक साताअगाडि रिलिज भएको गीत अहिले युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा छ । समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा राजनराज शिवकोटीको शब्द तथा संगीत छ । 

शान थापाको निर्देशन रहेको गीतको भिडियोमा समीक्षा स्वयंले अभिनय गरेकी छन् । समीक्षाको अपोजिटमा अनुभव रेग्मी छन् ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro