site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए
तस्बिर : जिल्ला प्रशासन कार्यालय, सिरहाको वेबसाइटबाट ।

काठमाडौं । सिरहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिएका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको हो ।

सिरहामा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका थिए ।

सिरहाको औरही गाउँपालिका–५ का दीपक मलिक डोमको घर भत्काएर महायज्ञ गर्न लागिएको विषय बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी दाहाल विवादमा तानिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro