देश

प्रतिक्रिया दिनुहोस्
पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई अख्तियारले बिहीबार दिउँसो न्युरोडमा पक्राउ गरेको हो । गिरी महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत थिए । उनीबाट अख्तियारले २५ हजार रुपैयाँ बरामद गरेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com