site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ महिनामा सात हजार विद्युतीय गाडी आयात

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/०८२ को आठ महिनामा सात हजार विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म ७ हजार ८९ वटा विद्युतीय गाडी नेपाल भित्र्याइएको हो ।

यी गाडीको आयात मूल्य १६ अर्ब ६४ करोड ९६ लाख ९६ हजार रुपैयाँ छ । यसबाट सरकारले १० अर्ब २२ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आयात गरिएकामा सबैभन्दा धेरै ५१ देखि एक सय किलोवाट क्षमताका तीन हजार ८७९ गाडी छन् । यस्तै, ५० किलोवाटसम्मका दुई हजार ५३१२ ईभी भित्र्याइएको छ ।

यसअवधिमा ५० किलोवाटसम्म क्षमता भएका नाैवटा एसेम्बल नगरिएका गाडी आयात गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro