site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका–१, छरछरेकी १७ वर्षीया सोमकुमारी चौहानको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

बुधबार (चैत ६) अपराह्न करिब सवा ४ बजे स्थानीय झुगा खोलामा नुहाउने क्रममा डुबेर उनी घाइते भएकी थिइन् । बेलघारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको सामान्य उपचार गरिएको थियो । गम्भीर अवस्थाकी उनलाई थप उपचारका निम्ति जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो ।

उपचारका क्रममा बुधबारै बेलुका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro