site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साहित्यकार राप्रउको निधन

काठमाडौं । लेखक तथा साहित्यकार रामजीप्रसाद उपाध्याय पोखरेल (राप्रउ)को निधन भएको छ । ८२ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो ।

केहीदिनदेखि बिरामी भएर राप्रउलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा राप्रउकाे निधन भएको वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले बाह्रखरीलाई जानकारी दिए ।  

राप्रउका श्रीमती, चार छोरी छन् । महोत्तरी घर भएका उनी काठमाडौंको सिफलमा बस्दै आइरहेका थिए । उनले अनुसन्धानात्मक लेखहरू लेखेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro