बाह्रखरी फोटो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, पाण्डाखोला पक्की पुलनजिकै पाहुनाको स्वागतका निम्ति निर्मित आमा केर्मको प्रतिमा । स्थानीय भाषामा आमा केर्म भनेको विवाह भएको तर एकल नभएको महिला जसले शुभकार्यमा पाहुनाको स्वागत गर्ने गर्छन् । तस्बिर : सुशीलबाबु थकाली/ रासस ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १०:३५
प्रतिक्रिया दिनुहोस्