site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

नेपालगन्ज । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदलयात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

जीपको ठक्करबाट शुक्रबार (चैत १) कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीले जानकारी दिए । सडकछेउमा पैदलयात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नम्बर जीपले ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय सुनवलको टोलीले जीपका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro