site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालिका बलात्कारको आरोपमा बझाङमा एक युवक पक्राउ

काठमाडौं । बालिका बलात्कारको आरोपमा बझाङमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तलकोट गाउँपालिका–५ का २२ वर्षीय हेमन्त भण्डारी छन् । उनलाई १४ वर्षीया बालिबा बलात्कारको आरोपमा बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro