site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
विभेद अन्त्यको आह्वान (तस्बिरहरू)

काठमाडौं । ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शनिबार (फागुन २४) नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । यसक्रममा र्‍याली, छलफल आयोजना गरियो ।

विभिन्न पार्टीका महिला संघहरूले पनि दिवसका अवसरमा कार्यक्रम आयोजना गरे । नारीमाथि हुने सबै खालका हिंसा र विभेद अन्त्यको आह्वान गर्दै काठमाडौंको माइतीघरमा महिला भेला भएका थिए । त्यहाँका केही तस्बिर हेर्नोस्–

womensday_sunil_pradhan_12khariphoto-(4)-1741435678.jpg

womensday_sunil_pradhan_12khariphoto-(5)-1741435678.jpg

womensday_sunil_pradhan_12khariphoto-(1)-1741435677.jpg

womensday_sunil_pradhan_12khariphoto-(2)-1741435677.jpg

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro