site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्राइडे रिलिजमा ‘होस्टेल–३’

काठमाडौं । चलचित्र ‘होस्टेल–३’ आजबाट रिलिज भएको छ ।  ‘होस्टेल–३’ले सोलो रिलिजको मौका पाएको छ । 

सोलो रिलिजको मौका पाएको चलचित्रले राम्रो शो पाएको छ । 

‘होस्टेल–३’ युवा पुस्तालाई लक्षित गरेर बनाइएको चलचित्र हो । सशान कँडेलले निर्देशक गरेको चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । 

अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् । 

चलचित्रको कथा माधव शर्माले लेखेका हुन् । चलचित्रको निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् । कार्यकारी निर्माता शंकर कोइराला हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro