site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिफा क्लब विश्वकपको पुरस्कार राशि एक अर्ब डलर 

काठमाडौं । फिफा क्लब विश्वकपको कुल पुरस्कार राशि एक अर्ब डलर हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ टोलीको सहभागिता रहने प्रतियोगिताको पुरस्कार राशि एक अर्ब डलर हुने जनाएको हो । 

फिफाले क्लब विश्वकपबाट कुल दुई अर्ब डलर आम्दानी हुने अनुमान गरेको छ । यसबाट केही रकम विश्व क्लब फुटबलको विकासमा लगानी गर्ने फिफाको लक्ष्य छ । 

“फिफाले एक डलर पनि राख्दैन,” प्रतियोगिताबाट हुने आम्दानी र खर्चबारे फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने ।

फिफा क्लब विश्वकप अमेरिकाका विभिन्न १२ सहरमा आयोजना हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro