site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाको विशेष विमानबाट स्वदेश फर्काइए केही नेपाली
फाइल तस्बिर ।

काठमाडौं । अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका केही नेपालीलाई स्वदेश फर्काइएको छ । अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत बुधबार (फागुन २१) उनीहरूलाई फिर्ता पठाएको हो ।

बुधबार बिहान करिब १० बजे उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्यसमा चालक दलका सदस्यसहित १४ जना रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बाह्रखरीलाई जानकारी दिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro