site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमर शाह र मनलाल ओलीलाई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले २०८१ सालको ‘योगेश्वर वाङ्मय पुरस्कार’ सल्यानका कवि एवं कथाकार अमर शाहलाई र ‘ग्रेगरी कला संस्कृति पुरस्कार’ रुकुम पश्चिमका साहित्य र संस्कृतिमा सक्रिय मनलाल ओलीलाई प्रदान गर्ने घोषणा गरेको छ ।

राजेश्वर कार्कीद्वारा आफ्ना पिता योगेश्वर कार्कीका नाममा स्थापित योगेश्वर वाङ्मय पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

यस्तै, कला तथा संस्कृतिविद् प्रा. डा. ग्रेगरी जी. मस्कारिनेकका नाममा स्थापित ग्रेगरी कला संस्कृति पुरस्कारका साथ नगद राशि २० हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro