अर्थ व्यवसाय

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुईदिने मिलियन डलर राउन्ड टेबल (एमडीआर २०२५) कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम फागुन ९ र १० गते भरतपुरको चितवनस्थित, सिराइचुली होटेलमा भव्यताकासाथ सम्पन्न गरेको हो ।
कार्यक्रमको मुख्य उद्देश्य कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै, कम्पनीले तोकेको व्यावसायिक लक्ष्य हासिल तथा प्रशिक्षण प्रदान रहेको कम्पनीले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेकोे आधारमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरहरूलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ १८:४६
प्रतिक्रिया दिनुहोस्