site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिचिङ अस्पतालमा उपचाररत शिक्षामन्त्री भट्टराईको स्वास्थ्य अवस्था कस्तो छ ?
फाइल तस्बिर ।

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा उपचाररत छिन् । घाँटीमा संक्रमण भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

मन्त्री भट्टराईको घाँटीको ग्रन्थी (ग्ल्यान्ड)मा संक्रमण बढेपछि बायोप्सी टेस्ट गर्न लागिएको अस्पतालले जनाएको छ ।

बिहीबार बिहान बायोप्सीको प्रक्रिया अघि बढाइएको अस्पतालकी प्रशासन प्रमुख सरस्वती गरुङले बाह्रखरीलाई जानकारी दिइन् ।

यसअघि, उनको क्षयरोगको परीक्षणसमेत गरिएको थियो । मन्त्री भट्टराईको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको गुरुङले बताइन् । गुरुङका अनुसार, उनलाई डिस्चार्ज गर्नेबारे अहिले टुंगो लागेको छैन ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro