site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीयता सबलीकरण समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । 

बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

बैठक मध्याह्न १२ : १५ बजेका लागि बोलाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro