site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिभरपुलसँग सिटी घरमै निराश

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी घरेलु मैदानमम लिभरपुलसँग २–० ले निराश बनेको छ ।

आइतबार राति इत्तिहाद रंगशालामा पाहुना टोली लिभरपुललाई जित दिलाउन मोहमद सालाह र डोमिनिक सोबोसज्लाईले गोल गरे । लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको हो । 

खेलको १४औँ मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रतामा राखेका थिए । ३७औँ मिनेटमा सोबोसज्लाईले गोल गरेपछि पहिलो हाफमै लिभरपुलले २–० को अग्रता बनाएको थियो ।

जितसँगै २७ खेलबाट ६४ अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । लिभरपुललाई पछ्याइरहेको आर्सनलले २६ खेलबाट ५३ अंक जोडेको छ । २६ खेलबाट ४४ अंकको म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro