site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ताण्डवम्’को गीत ‘बहँदा बहँदै’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । गीतमा हर्क साँउदको शब्द छ । सुशान्त गौतम संगीत तथा स्वर रहेको छ ।  

‘ताण्डवम्’ ‘गत शुक्रबारबाट रिलिजमा आएको चलचित्र हो । जुनिम गहतराजले निर्देशन गरेको चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाललगायतको  अभिनय छ । 

चलचित्रले एक नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनालाई समेटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro