site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्री पौडेल नियमित काममा 

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । 

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको 'पोखरा भ्रमण वर्ष–२०२५' को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोट भएपछि पौडेल घाइते भएका थिए ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए । त्यसपछि निवासबाटै अत्यावश्यक काम काम गर्दै आएका पौडेल आजदेखि नियमित काममा फर्किएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro