site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजामती विधेयकमा विवादित विषय टुंग्याउन उपसमिति गठन

काठमाडौं । संसद्को राज्यव्यवस्था समितिले निजामती विधेयकमा विवादित विषय टुंग्याउन ११ सदस्यीय उपसमिति गठन गरेको छ । समितिलाई एक महिनाको समय दिइएको छ । 

आजको राज्यव्यवस्था समितिको बैठकमा सभापति रामहरि खतिवडाले उपसमितिमा रहने नाम प्रस्ताव गरेका थिए । उपसमितिको संयोजकको जिम्मेवारी दिलेन्द्र बडूलाई दिइएको छ । 

समितिका अन्य सदस्यमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ल र हितराज पाण्डे छन् । 

आजको बैठकमा समितिको एउटा बैठकमा एक दफा पनि नटुंगिएको भन्दै उपसमिति गठन गर्नुपर्नेमा सदस्यले जोड दिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro