site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कमेडी च्याम्पियन’का च्याम्पियनहरूको ‘कमेडी नाइट विथ च्याम्पियन्स’ फागुन २० बाट 

काठमाडौं । ‘कमेडी नाइट विथ च्याम्पियन्स’ फागुन २० गतेबाट प्रसारण हुने भएको छ । विशाल भण्डारीले निर्देशन गर्ने टेलिभिजन शोमा स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का च्याम्पियनहरूको प्रस्तुति रहनेछ । 

शोमा अध्यक्षको रूपमा दीपाश्री निरौला रहनेछिन् । होस्ट निर्देशक विशाल स्वयंले गर्नेछन् । 

कमेडियन सुमन कार्की, सजन श्रेष्ठ, मेक्सम गौंडेल, पवन भट्टराई, कैलाश कार्की, भरतमणि पौडेल, सुमन कोइराला, सन्तोष थापा र प्रभात लामाको प्रस्तुति रहनेछ । 

शो एक वर्षसम्म ५२ भाग प्रसारण हुने निर्देशक भण्डारीले जानकारी दिए । हिमालय टेलिभिजन र ओएसआर रियालिटीमा हेर्न सकिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro