site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यलाई उनको स्वास्थ्यमा सुधार देखिएपछि बिहीबार डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले जानकारी दिए ।

“प्रमुख आचार्यको स्वास्थ्य अवस्थामा सुधार भएपछि डिस्चार्ज गरिएको हो,” उनले भने, “फलोअपका लागि उहाँलाई पुनः बोलाएका छौँ ।”

यही फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष–२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र प्रमुख आचार्य घाइते भएका थिए । मन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  २२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro