site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आज सेयर कारोबार नखुल्ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमडौं । सातामा पाँच दिन कारोबार हुने धितोपत्र दोस्रो कारोबार आज (बुधाबार) नहुने भएको छ । फागुन ७ गते (आज) राष्ट्रिय प्रजातन्त्र दिवस परेकाले सरकारी कार्यालयहरू बिदा हुन्छन् । सोही कारण आज सेयर कारोबार बन्द हुनेछ ।

नियमित सेयर कारोबार बिहीबार (भोली) खुल्नेछ । मंगलबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक  ११.९१ अंकले बढेर ७३९.८२ विन्दुमा बन्द भएको छ । सो दिन १० अर्ब ४३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्