site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिपुरेश्वरमा भेटिएको शंकास्पद वस्तु के थियो ?

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । मंगलबार साँझ शंकास्पद वस्तु फेला परेपछि नेपाल प्रहरी र सेनाको टोली त्यहाँ पुगेको थियो ।

शंकास्पद वस्तुमा तकिया बनाउन प्रयोग गरिने वस्तु रहेको पाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । तर्साउन बोराभित्र तकिन बनाउन प्रयोग गर्ने वस्तु राखिएको प्रहरीले जानकारी दिएकाे छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्