site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिल्ली रेलवे स्टेसन भागदौड : १८ जनाको मृत्यु पुष्टि

काठमाडौं । भारतकाे राजधानी नयाँदिल्ली रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कैयौँ घाइते भएका छन् ।

प्रशासनले मृत्यु भएका १८ जनाको नामावली पनि सार्वजनिक गरेको छ । योसँगै रेलवेले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

गम्भीर घाइतेलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ दिने घोषणा गरिएको छ ।

प्रशासनले यस घटनाको पछाडि भीडभाडलाई कारण मानेको छ। वास्तविक कारण पत्ता लगाउन छानबिन गर्न पनि आग्रह गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro