site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्राइडे रिलिज : ‘दुखी आत्मा’ र ‘रंगी’ हलमा  

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘दुखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका हुन् । 

‘दुखी आत्मा’मा मुख्य भूमिकामा दयाहाङ राई र आँचल शर्मा छन् । 

‘रंगी’को मुख्य भूमिकामा सलोन बस्नेत, नम्रता श्रेष्ठ र दिलीप रायमाझी छन् । 

यी दुई चलचित्रमध्ये ‘रंगी’ले तुलनात्मक रूपमा केही कम शो पाएको छ । ‘दुखी आत्मा’ले भने उत्साहनजक शो पाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro