site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
करिब नौ अर्बको सेयर खरिद–बिक्री

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ७.२६ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशतले घटेर २६७८.४७ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये माइक्रोफाइनान्स, लगानी र फाइनान्स समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

Dabur Nepal
NIC Asia

आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ । १६२ कम्पनीको सेयर मूल्य स्थिर छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । आज सात अर्ब ९२ करोड १३ कम्पनीको सेयर खरिद–बिक्री भएको छ ।

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । ङ्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro