site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्प र पुटिनबीच फोनवार्ता, साउदीमा भेट्ने सहमति 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । फोनमा उनीहरूबीच  भेट्ने सहमति भएको छ ।

यद्यपि, राष्ट्रपति ट्रम्पले रुसी पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन् । तर, ह्वाइट हाउसमा उनले पत्रकारहरूलाई भने, “हामी साउदी अरेबियामा भेट्नेछौँ ।”

यसअघि ट्रम्पले युक्रेन युद्ध तत्काल अन्त्य गर्न वार्ता सुरु गर्न अमेरिका र रुस सहमत भएको बताएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति पुटिनले ट्रम्पको सुझावलाई समर्थन गरेको बताएका छन् । अमेरिकी राष्ट्रपतिले ‘यो सँगै काम गर्ने समय हो’ भनेका छन् ।

रुस र युक्रेनबीचको युद्ध फेब्रुअरी २०२२ मा सुरु भएको थियो । उक्त युद्धसँगै अमेरिका र पश्चिमी देशहरूसँग रुसको तनाव बढेको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro