site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संवैधानिक पदाधिकारीविरुद्ध रिटको पेसी आज
Tiktok banner adTiktok banner ad

काठमाडौं । संवैधानिक निकायमा ‘असंवैधानिक’रूपमा नियुक्त ५२ पदाधिकारीविरुद्धको रिट संवैधानिक इजलासको पेसीमा चढेको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसँग बाझिने गरी संवैधानिक परिषद् अध्यादेश जारी गरेपछि अधिवक्ता ओमप्रकाश अर्यालले ०७७ पुस १ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघिको पेसीमा न्यायाधीश हरि फुयालसमेत रहेकामा हेर्न नमिल्नेमा परेको थियो । यसपटक भने न्यायाधीश फुयालबाहेकको संवैधानिक इजलास गठन भएको छ । उक्त रिट संवैधानिक इजलासको पाँचौँ नम्बरमा परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro