site stats
बाह्रखरी :: Baahrakhari
कला
सन्तोष र शान्तिश्रीको ‘जुन भुल्यौकी’ सार्वजनिक 

काठमाडौं । गायक सन्तोष पन्थी र गायिका शान्तिश्री परियारको स्वरमा ‘जुन भुल्यौकी’ गीत सार्वजनिक भएको छ । गीतमा क्रिश क्षेत्रीको शब्दरचना छ भने कुमार सानु पुनको एरेन्ज छ ।

गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । भिडियो तिलक ठकुरीले निर्देशन गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सञ्चिता बोलखे, रायन बस्याल, क्रिश क्षेत्री र निरूता लुइँटेल भिडियोमा फिचर्ड छन् ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्