site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरियाले पनि लगायो डिपसिकमाथि प्रतिबन्ध

काठमाडौं । दक्षिण कोरियाको उद्योग मन्त्रालयले सुरक्षा चिन्ताको विषयलाई उद्धृत गर्दै चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डिपसिकमाथि प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयले आफ्ना कर्मचारीलाई अस्थायी रूपमा यसको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

यस्तै, दक्षिण कोरियाको राज्य सञ्चालित कोरिया हाइड्रो एन्ड न्युक्लियर पावरले पनि डिपसिकमाथि प्रतिबन्ध लगाएको छ ।

दक्षिण कोरियाको रक्षा र विदेश मन्त्रालयले पनि डिपसिकको प्रयोगमा प्रतिबन्ध लगाएका छन् । 

यसअघि अमेरिका र अस्ट्रेलियाका विभिन्न सरकारी निकायले पनि डिपसिकको प्रयोगमा प्रतिबन्ध लगाएका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro