site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निशाको ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या

काठमाडौं । चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध भएकी छन् । 

प्रदर्शनरत चलचित्र ‘एक्टरः टेक वन’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी दिव्याले नयाँ सिनेमा ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी हुन् । 

Dabur Nepal

रोमान्टिक कमेडी यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । उनले ‘माया प्रीति’मा नयाँ पुस्ताको प्रेम कथा समेटिने बताए ।  

श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । वन टू थ्री स्टुडियोजको ब्यानरमा निर्माण हुने यस चलचित्रमा अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन् ।

यो चलचित्रको निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro