site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा छुट्याउने विधेयक संसद्‍मा दर्ता

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा छुट्याउने विधेयक संसद्‍मा दर्ता गरेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ संसद् सचिवालयमा दर्ता भएका हुन् ।

अब दुई विधेयकमाथि संसद्‍मा छलफल भएर पारित भएपछि नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण फरक–फरक हुनेछन् । 

अहिले नागरिक उड्डयन प्राधिकरणले सेवा दिने र नियमन दुवै काम गरिरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro