site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले संसदीय दल बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । 

१८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुनेछ । अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ । 

विपक्षी दलले संसद् छलेर अध्यादेश ल्याएको भन्दै विरोध गरिरहेका बेला सत्तारुढ दलहरू त्यसको प्रतिवाद कसरी गर्ने भन्ने तयारीस्वरुप छलफलमा जुटेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro