site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका अनुसार, स्थायी कमिटीको बैठक माघ २८ गतेका लागि बोलाइएको छ । यस्तै, पोलिट ब्युरोको बैठक माघ २९ गते बस्नेछ । 

केन्द्रीय कमिटीको बैठक भने माघ ३० गतेदेखि फागुन २ गतेसम्म बस्ने तय भएको भुसालले बताए ।
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्