site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्शदीप ‘आईसीसी ट्वान्टी–२० क्रिकेटर अफ द इयर’ घोषित

काठमाडौं । भारतीय फास्ट बलर अर्शदीप सिंहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पुरुषतर्फ ‘ट्वान्टी–२० क्रिकेटर अफ द इयर’ घोषित गरेको छ ।

अर्शदीप गएको वर्ष भएको ट्वान्टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीका सदस्य हुन् । रोहित शर्माको कप्तानीमा उनले विश्वकप खेलेका थिए ।

आईसीसीले आफ्नो वेबसाइटमा अर्शदीपको नाम घोषणा गर्दै उनले सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका जनाएको छ ।

आईसीसीले ट्वान्टी–२० क्रिकेटमा नयाँ बलबाट टोलीका निम्ति विकेट लिने खेलाडी र अन्तिम ओभरमा किफायती बलरका रूपमा अर्शदीपको पहिचान बनेको उल्लेख गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro