site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिसहोमको इन्टरनेट एक वर्षकाे जोड्दा तीन महिनाको बोनस

काठमाडौं । डिसहोमले आफ्ना सबै इन्टरनेट ग्राहकलाई लक्षित गर्दै वार्षिक प्याकेजमा अफर सार्वजनिक गरेको छ।

कम्पनीले सबै इन्टरनेट प्याकेजमा थप तीन महिनाको बोनससहित नि:शुल्क राउटरको अफर ल्याएको छ।

Dabur Nepal
NIC Asia

कम्पनीले आफ्नो नयाँ तथा पुराना ग्राहकका लागि यो अफर सार्वजनिक गरेको बताएको छ ।

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले वार्षिक इन्टरनेट जडान गर्दा यो अफर पाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro