site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
झोलुंगेपुल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बागलुङ नगरपालिका–१, बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१, पाङ जोड्न निर्माण गरिएको ५६७ मिटर लामो झोलुंगेपुल तर्दै आन्तरिक पर्यटक । वि.सं २०७७ सालदेखि सञ्चालनमा आएको यो पुल ‘सिंगल स्पान’मा बनेका पुलमध्ये नेपालकै लामो भएको दाबी गरिएको छ । तस्बिर : डम्मर बुढामगर/रासस

 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्