site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पले भने– बाइडेन प्रशासनको कट्टरपन्थी र मूर्खतापूर्ण आदेश खारेज गर्छु

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिनुभन्दा केही घण्टाअघि वासिङटन डीसीमा एक र्‍याली गरे । उनले यसक्रममा धेरै वाचा गरे ।

ट्रम्पले वासिङगटन डीसीमा उपस्थित आफ्ना हजारौँ समर्थकबीच निर्वाचनमा जितको विजयोउत्सव मनाए र भने, “म ऐतिहासिक गति र तागतका साथ काम गर्नेछु । हाम्रो देशले सामना गरिरहेको हरेक संकटको समाधान गर्नेछु ।”

ट्रम्पले भने, “शपथग्रहण गरेको केही घण्टाभित्रै म बाइडेन प्रशासनको हरेक कट्टरपन्थी र मूर्खतापूर्ण कार्यकारी आदेश खारेज गर्नेछु ।”

ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रवर्द्धन गर्ने कार्यकारी आदेश जारी गर्ने वाचा गरे ।

उनले आफूलाई सरकारी दक्षता विभागको प्रमुख बनाउने वाचा समेत गरे । बीबीसी हिन्दीबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro